हर्क साम्पाङको चेतावनी : “सुशीला कार्कीले राजीनामा दिनुपर्छ”

हर्क साम्पाङको चेतावनी : “सुशीला कार्कीले राजीनामा दिनुपर्छ”
मधेशपत्र मधेशपत्र २०८२ आश्विन ११, शनिबार ०९:५७
हर्क साम्पाङको चेतावनी : “सुशीला कार्कीले राजीनामा दिनुपर्छ”

काठमाडौँ : धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीलाई राजीनामा दिन माग गरेका छन् ।

जेन–जी आन्दोलनको मर्मअनुसार सरकारले काम गर्न नसकेको आरोप लगाउँदै उनले कार्कीलाई पदत्याग गर्नुपर्ने बताएका हुन् । साम्पाङले आफू जेन–जीको मागहरू क्रमशः पूरा गर्ने प्रतिबद्धता समेत जनाएका छन् ।

ADVERTISEMENT

उनको भनाइमा, “सुशीला जी, तपाईंले जेन–जीको मर्मअनुसार काम गर्न सक्नुभएन । कृपया राजीनामा दिनुहोस्, म उनीहरूको माग एक–एक गरेर पूरा गर्छु ।”

प्रकाशित मिति: २०८२ आश्विन ११, शनिबार ०९:५७
मधेशपत्र

मधेशपत्र

लेखक

तपाईको प्रतिक्रिया !