कांग्रेस कार्यसम्पादन समिति बैठक जारी

कांग्रेस कार्यसम्पादन समिति बैठक जारी
मधेशपत्र मधेशपत्र २०८२ आश्विन ३, शुक्रबार १२:२२
कांग्रेस कार्यसम्पादन समिति बैठक जारी

काठमाडौं : नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी रहेको छ।

गत भदौ २२ र २४ गते भएको जेनजी प्रदर्शनपश्चात् आज पहिलोपटक भौतिक उपस्थितिमा कार्यसम्पादन बैठक पार्टी केन्द्रीय कार्यालय सानेपा बसेको हो।

ADVERTISEMENT

उपसभापति पूर्णबहादुर खड्काको सभापतित्वमा बसिरहेको बैठकमा पार्टीका पदाधिकारीसहितका नेताहरू सहभागी छन्। बैठकमा पदाधिकारीहरूले पछिल्लो विकसित घटनाक्रम, जनजीविका र राजनीतिक विषयमा आधारित रहेर धारणा राख्नेक्रम जारी छ।

प्रकाशित मिति: २०८२ आश्विन ३, शुक्रबार १२:२२
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !