स्वकीय सचिवालय नराख्ने अर्थमन्त्री खनालको घोषणा

स्वकीय सचिवालय नराख्ने अर्थमन्त्री खनालको घोषणा
मधेशपत्र मधेशपत्र २०८२ भाद्र ३०, सोमबार १४:३३
स्वकीय सचिवालय नराख्ने अर्थमन्त्री खनालको घोषणा

काठमाडौँ :नवनियुक्त अर्थमन्त्री डा. रामेश्वर खनालले स्वकीय सचिवालय नराख्ने बताएका छन् ।

आफ्नो लागि एक सवारी चालक भए पुग्ने उनको भनाइ छ ।

ADVERTISEMENT

आज सिंहदरवारमा पदभार ग्रहणपश्चात् उनले यस्तो घोषणा गरेका हुन् । गाडीमा हिँड्दा आफूले फोनमा कुरा गर्नुपर्ने भएकाले चालक चाहिने उनले बताएका छन् ।

प्रकाशित मिति: २०८२ भाद्र ३०, सोमबार १४:३३
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !