कैलालीमा कर्फ्यु जारी

कैलालीमा कर्फ्यु जारी
मधेशपत्र मधेशपत्र २०८२ भाद्र २४, मंगलवार १३:००
कैलालीमा कर्फ्यु जारी

धनगढी : कैलालीको धनगढीमा कर्फ्यु आदेश जारी भएको छ ।

प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले कर्फ्यु आदेश जारी गरेका हुन्।

ADVERTISEMENT

१२:२० देखि अर्को सूचना जारी नभएसम्म कर्फ्यु आदेश जारी गरिएको हो।

प्रकाशित मिति: २०८२ भाद्र २४, मंगलवार १३:००
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !