मधेश प्रदेशमा भोलि सार्वजनिक बिदा

मधेश प्रदेशमा भोलि सार्वजनिक बिदा
मधेशपत्र मधेशपत्र २०८२ भाद्र १९, बिहीबार १३:४७
मधेश प्रदेशमा भोलि सार्वजनिक बिदा

जनकपुरधाम : मधेश प्रदेश सरकारले भोलि शुक्रबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

गृह, सञ्चार तथा कानुन मन्त्रालयका सचिव विमलप्रसाद बरालले बिहीबार एक सूचना जारी गर्दै मोहम्मद जयन्तीको अवसरमा सार्वजनिक बिदा घोषणा गरिएको जानकारी दिएका हुन्।

ADVERTISEMENT

सूचनामा भोलि शुक्रबार प्रदेशभर सरकारी तथा सार्वजनिक कार्यालयहरू बन्द रहने उल्लेख गरिएको छ।

प्रकाशित मिति: २०८२ भाद्र १९, बिहीबार १३:४७
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !