कलैयामा दुर्गा पूजाका लागि मूर्ति बनाउन माटो संकलन (फोटोफिचर)

कलैयामा दुर्गा पूजाका लागि मूर्ति बनाउन माटो संकलन (फोटोफिचर)
मधेशपत्र मधेशपत्र २०८२ भाद्र १४, शनिबार २०:४८
कलैयामा दुर्गा पूजाका लागि मूर्ति बनाउन माटो संकलन (फोटोफिचर)

कलैया : बाराको कलैया उपमहानगरपालिका–१० निलकण्ठवामा दुर्गा पूजाको तयारी सुरु गरिएको छ।

स्थानीयहरूले शनिबार भव्य बाजागाजा सहित सामूहिक रूपमा माटो संकलन गरेका छन्।

ADVERTISEMENT

पूजाको अवसरमा विभिन्न देवी–देवताका मूर्तिहरू बनाउन आवश्यक माटो परम्परागत विधिअनुसार संकलन गरिएको आयोजकहरूले बताए।

यस वर्ष पनि सामूहिक सहभागिता र सांस्कृतिक झल्को देखिने गरी तयारी गरिएको छ।

प्रकाशित मिति: २०८२ भाद्र १४, शनिबार २०:४८
मधेशपत्र

मधेशपत्र

लेखक

तपाईको प्रतिक्रिया !