कृषि विकास बैंकको अध्यक्षमा पौडेल

कृषि विकास बैंकको अध्यक्षमा पौडेल
मधेशपत्र मधेशपत्र २०८२ भाद्र ११, बुधबार १४:५८
कृषि विकास बैंकको अध्यक्षमा पौडेल

काठमाडौं : कृषि विकास बैंकको अध्यक्षमा डिम प्रसाद पौडेल नियुक्त भएका छन् ।

पौडेललाई भदौ ८ गते बसेको मन्त्रिपरिषद्को बैठकले बैंकको सञ्चालक समिति सदस्यमा नियुक्त गरेको कम्पनी सचिव हिमाल पौडेलले जानकारी दिएका छन् ।

ADVERTISEMENT

बुधबार बसेको सञ्चालक समितिको बैकले पौडेलाई सञ्चालक समितिको अध्यक्ष पदमा चयन गरेको हो ।

पौडेल काठमाडौं टोखा–६ मा बस्तै आएका छन् ।

प्रकाशित मिति: २०८२ भाद्र ११, बुधबार १४:५८
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !