हैजा प्रभावित क्षेत्र अनुगमन गर्न वीरगन्ज जाँदै स्वास्थ्य मन्त्री पौडेल

हैजा प्रभावित क्षेत्र अनुगमन गर्न वीरगन्ज जाँदै स्वास्थ्य मन्त्री पौडेल
मधेशपत्र मधेशपत्र २०८२ भाद्र ९, सोमबार १३:४६
हैजा प्रभावित क्षेत्र अनुगमन गर्न वीरगन्ज जाँदै स्वास्थ्य मन्त्री पौडेल

काठमाडौँ : स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल स्थलगत अनुगमनका लागि हैजा प्रभावित क्षेत्र वीरगन्ज जाने भएका छन् ।

समुदाय स्तरमै हैजा फैलिएपछि उनी दिउँसो २ बजे वीरगन्ज जान लागेका हुन् । यसअघि खानेपानी मन्त्री हैजा प्रभावित क्षेत्र वीरगञ्जको स्थलगत अनुगमनका लागि पुगेका थिए ।

ADVERTISEMENT

स्वास्थ्य सेवा विभागको टोली सहित मन्त्री यादव वीरगन्ज पुगेका थिए ।

प्रकाशित मिति: २०८२ भाद्र ९, सोमबार १३:४६
मधेशपत्र

मधेशपत्र

लेखक

तपाईको प्रतिक्रिया !