डा. सीके राउत सात दिने भ्रमणमा मस्को प्रस्थान

डा. सीके राउत सात दिने भ्रमणमा मस्को प्रस्थान
मधेशपत्र मधेशपत्र २०८२ श्रावण २२, बिहीबार २३:१०
डा. सीके राउत सात दिने भ्रमणमा मस्को प्रस्थान

काठमाडौं : जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. सीके राउत सात दिने भ्रमणका लागि रसियाको मस्को प्रस्थान गरेका छन्।

पार्टीका प्रवक्ता डा. शरद सिंह यादवका अनुसार डा. राउत बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मस्को प्रस्थान गरेका हुन्।

ADVERTISEMENT

विमानस्थलमा जनमत पार्टीका नेताहरूले उनलाई बिदाई गरेका थिए ।

प्रकाशित मिति: २०८२ श्रावण २२, बिहीबार २३:१०
मधेशपत्र

मधेशपत्र

लेखक

तपाईको प्रतिक्रिया !