बागमतीका मुख्यमन्त्री बहादुरसिंह लामाले दिए राजीनामा

बागमतीका मुख्यमन्त्री बहादुरसिंह लामाले दिए राजीनामा
मधेशपत्र मधेशपत्र २०८२ श्रावण १८, आईतवार १९:१४
बागमतीका मुख्यमन्त्री बहादुरसिंह लामाले दिए राजीनामा

हेटौंडा : बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले राजीनामा दिएका छन् ।

९ साउन २०८१ मा मुख्यमन्त्रीमा सपथ लिएका बहादुर सिंहले एकवर्ष ९ दिन सरकारको नेतृत्व गरेर आज आइतबार पदबाट राजीनामा दिएका हुन् ।

ADVERTISEMENT

उनी बागमती प्रदेशको मुख्यमन्त्री नेपाली कांग्रेसबाट र तामाङ समुदायको पहिलो हुन् ।

प्रकाशित मिति: २०८२ श्रावण १८, आईतवार १९:१४
मधेशपत्र

मधेशपत्र

लेखक

तपाईको प्रतिक्रिया !