जनमत नेता महेश यादवद्वारा स्व. दरपी मलिकप्रति श्रद्धाञ्जली

जनमत नेता महेश यादवद्वारा स्व. दरपी मलिकप्रति श्रद्धाञ्जली
मधेशपत्र मधेशपत्र २०८२ असार १०, मंगलवार २३:०२
जनमत नेता महेश यादवद्वारा स्व. दरपी मलिकप्रति श्रद्धाञ्जली

राजविराज : जनमत पार्टी मधेश प्रदेश संसदीय दलका नेता महेश प्रसाद यादवले राजविराज नगरपालिका–१२ निवासी स्वर्गीय दरपी मलिकको घरमै पुगेर श्रद्धाञ्जली अर्पण गरेका छन् ।

नेता यादवले मंगलबार मलिकको निधनप्रति दुःख व्यक्त गर्दै दिवंगत आत्माको चिर शान्तिको कामना गरेका थिए । साथै, मलिकको घर परिवारसँग भेटघाट गर्दै उनले समवेदना प्रकट गरेका छन् ।

ADVERTISEMENT

श्रद्धाञ्जलीका क्रममा उनले परिवारलाई धैर्य धारण गर्न आग्रह गरेका छन् ।

प्रकाशित मिति: २०८२ असार १०, मंगलवार २३:०२
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !