हिमालय एयरलाइन्सको जहाज काठमाडौंमा अवतरण गर्न नसक्दा साढे २ घण्टादेखि

हिमालय एयरलाइन्सको जहाज काठमाडौंमा अवतरण गर्न नसक्दा साढे २ घण्टादेखि
मधेशपत्र मधेशपत्र २०८२ असार १०, मंगलवार १५:१४
हिमालय एयरलाइन्सको जहाज काठमाडौंमा अवतरण गर्न नसक्दा साढे २ घण्टादेखि

काठमाडौं : चीनको ल्हासाबाट आएको हिमालय एयरलाइन्सको जहाज काठमाडौंमा अवतरण गर्न सकिरहेको छैन ।

१२ बजेर ३५ मिनेटमा अवतरण गर्ने अनुमानित समय निर्धारण गरिरहेको भए पनि यो विमान ३ बजेसम्म पनि नेपालको आकाशमै घुमिरहेको छ ।

ADVERTISEMENT

विमान अवतरण गर्न नसक्नुको मुख्य कारण आकाशमा हावाको गति अधिक हुनु भएको बताइएको छ ।

प्रकाशित मिति: २०८२ असार १०, मंगलवार १५:१४
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !