जनमतका डा. राउतले सप्तरीको बैङ्गामा सडक शिलान्यास

जनमतका डा. राउतले सप्तरीको बैङ्गामा सडक शिलान्यास
मधेशपत्र मधेशपत्र २०८२ जेष्ठ ३०, शुक्रबार १४:०६
जनमतका डा. राउतले सप्तरीको बैङ्गामा सडक शिलान्यास

राजविराज : जनमत पार्टीका राष्ट्रिय परिषद् अध्यक्ष तथा संगठन विभाग प्रमुख डा.जयकान्त राउतले सप्तरीको सप्तकोसी नगरपालिका–७, बैङ्गामा एक सडक शिलान्यास गरेका छन्।

मधेश सरकारको २५ लाख रुपैयाँको लागतमा निर्माण हुन लागेको उक्त सडक ढलानको शिलान्यास शुक्रबार आयोजित एक कार्यक्रमकाबीच डा. राउतले गरेका हुन्।

ADVERTISEMENT

कार्यक्रममा जनमत पार्टीका विभिन्न तहका नेता–कार्यकर्ता, सप्तकोसी नगरपालिकाका अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्षहरू, स्थानीय बुद्धिजीवी, समाजसेवी लगायतको उपस्थिति रहेको थियो।

प्रकाशित मिति: २०८२ जेष्ठ ३०, शुक्रबार १४:०६
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !