सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?
मधेशपत्र मधेशपत्र २०८२ जेष्ठ १५, बिहीबार १२:०४
सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं : बुधबारको तुलनामा आज सुनको मूल्य केही घटेको छ भने चाँदी मूल्य पनि घटेको छ ।

आज सुन तोलामा एक हजार ५०० रुपैयाँले घटेको छ । सोही परिमाणको चाँदी १० रुपैयाँले घटेको छ ।

ADVERTISEMENT

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार एक तोला सुनको मूल्य एक लाख ८७ हजार ८०० कायम भएको छ भने त्यति नै परिमाणको चाँदीको मोल १९ सय ९५ रुपैयाँ निर्धारण भएको छ ।

प्रकाशित मिति: २०८२ जेष्ठ १५, बिहीबार १२:०४
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !