सप्तरीमा जसपा नेपालकी नेतृ सिंहको यस्तो डान्स, पेस्तोलबाट गरिने फाइरिङ !

सप्तरीमा जसपा नेपालकी नेतृ सिंहको यस्तो डान्स, पेस्तोलबाट गरिने फाइरिङ !
मधेशपत्र मधेशपत्र २०८२ बैशाख १८, बिहीबार ०६:२३
सप्तरीमा जसपा नेपालकी नेतृ सिंहको यस्तो डान्स, पेस्तोलबाट गरिने फाइरिङ !

काठमाडौं : उपेन्द्र यादव नेतृत्वको जसपा नेपालकी नेतृले रंगदारी गीतमा नाच्दै फायरिङ गरेको भिडिओ अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

पूर्वमन्त्री मृगेन्द्र सिंहकी छोरी समेत रहेकी जसपा नेपालकी केन्द्रीय सदस्य डा. बबी सिंह यादवलेको भिडिओ भाइरल भएको हो ।

उनी मेयर आतिश सिंहकी बहिनी, प्रदेशसभा सदस्य अनिरुद्ध सिंहकी भतिजी समेत हुन् ।

यादवले नाचगानमा पेस्तोलबाट फायरिङ गरेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

प्रकाशित मिति: २०८२ बैशाख १८, बिहीबार ०६:२३

तपाईको प्रतिक्रिया !