सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी
मधेशपत्र मधेशपत्र २०८१ मंसिर ६, बिहीबार १८:०२
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी

काठमाडौं : मन्त्रिपरिषद् बैठक जारी छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा केहीबेरदेखि बैठक बसिरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

ADVERTISEMENT

आजको बैठक नियमित हो।

यसअघि बस्ने भनिएको मन्त्रिपरिषद् बैठक कांग्रेस–एमालेका शीर्ष नेताको बैठकका कारण अन्तिम समयमा रोकिएको थियो।

प्रकाशित मिति: २०८१ मंसिर ६, बिहीबार १८:०२
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !