मधेश प्रदेशका सात स्थानमा उपनिर्वाचन

मधेश प्रदेशका सात स्थानमा उपनिर्वाचन
मधेशपत्र मधेशपत्र २०८१ कार्तिक २६, सोमबार १२:३७
मधेश प्रदेशका सात स्थानमा उपनिर्वाचन

जनकपुरधाम : मधेश प्रदेशका सात स्थानमा आगामी मङ्सिर १६ गते उपनिर्वाचन हुने भएको छ ।

सप्तरी, धनुषा, महोत्तरी , रौतहट र बाराका सात स्थानमा निर्वाचन हुन लागेको हो ।

सप्तरीको डाक्नेश्वरी नगरपालिका–१ र ४ , धनुषाको धनुषाधाम नगरपालिका–१, महोत्तरीको रामगोपालपुर नगरपालिका–२, रौतहटको ईशनाथ नगरपालिका–७,रौतहटको राजपुर नगरपालिका –६ र बाराको गढीमाई नगरपालिका–८ मा उपनिर्वाचन हुन लागेको हो ।

प्रकाशित मिति: २०८१ कार्तिक २६, सोमबार १२:३७

तपाईको प्रतिक्रिया !