जनमत पार्टीद्वारा हनुमाननगरमा कार्यकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न

जनमत पार्टीद्वारा हनुमाननगरमा कार्यकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न
मधेशपत्र मधेशपत्र २०८१ कार्तिक २०, मंगलवार १८:५६
जनमत पार्टीद्वारा हनुमाननगरमा कार्यकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न

जनकपुरधाम : जनमत पार्टी हनुमाननगर कंकालिनी नगरपालिकाका नगर कार्यसमितिको आयोजनामा कार्यकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।

मंगलबार हनुमाननगर कंकालिनी नगरपालिका-११ सखुवास्थित सामुदायिक भवनमा आयोजित कार्यकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न भएका हुन् ।

ADVERTISEMENT

पार्टीका नेताकार्यकर्ताहरुलाई जनमत पार्टी संगठन विभाग प्रमुख डा.जयकान्त राउतले संगठन सम्बन्धि प्रशिक्षण दिएको जनमत पार्टीले जानकारी दिएको छ।

उक्त प्रशिक्षण कार्यक्रममा जनमत पार्टीका नेताकार्यकर्ताहरुको बाक्लो उपस्थिति रहेको थियो।

प्रकाशित मिति: २०८१ कार्तिक २०, मंगलवार १८:५६
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !