सत्ता साझेदार दलहरूको बैठक बालुवाटारमा सुरु

सत्ता साझेदार दलहरूको बैठक बालुवाटारमा सुरु
मधेशपत्र मधेशपत्र २०८१ कार्तिक ९, शुक्रबार १७:३०
सत्ता साझेदार दलहरूको बैठक बालुवाटारमा सुरु

काठमाडौं : सत्ता साझेदार दलहरूको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम तथा अन्य समसामयिक विषयमा छलफल हुने बताइएको छ ।

बुधबार पनि सत्तारुढ दलको बैठक बसेको थियो ।

प्रकाशित मिति: २०८१ कार्तिक ९, शुक्रबार १७:३०

तपाईको प्रतिक्रिया !