मुख्यमन्त्री सिंहका राजनीतिक सल्लाहकारमा यादव

मुख्यमन्त्री सिंहका राजनीतिक सल्लाहकारमा यादव
मधेशपत्र मधेशपत्र २०८१ कार्तिक ७, बुधबार १८:३७
मुख्यमन्त्री सिंहका राजनीतिक सल्लाहकारमा यादव

जनकपुरधाम : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिँहको राजनीतिक सल्लाहकारमा संजयकुमार यादवलाई नियुक्त गरेका छन् ।

रौतहटको दुर्गा भगवती गाउँपालिका – ४ का ३५ वर्षीय सञ्जयकुमार यादवलाई आफ्ना राजनीतिक सल्लाहकार नियुक्त गरेका हुन ।

युवा जनमत संघका केन्द्रीय संयोजक समेत रहेका युवा नेता यादवलाई मुख्यमन्त्री सिंहले बुधबार आफ्ना राजनीतिक सल्लाहकार नियुक्त गरे ।

प्रकाशित मिति: २०८१ कार्तिक ७, बुधबार १८:३७

तपाईको प्रतिक्रिया !