बाढीपहिरोमा परी दुई सय ३९ जनाको मृत्यु

बाढीपहिरोमा परी दुई सय ३९ जनाको मृत्यु
मधेशपत्र मधेशपत्र २०८१ आश्विन १९, शनिबार ०८:०५
बाढीपहिरोमा परी दुई सय ३९ जनाको मृत्यु

काठमाडौँः अघिल्लो साता आएको बाढीपहिरामा परी हालसम्म दुई सय ३९ जनाको मृत्यु भएको छ भने १८ जना बेपत्ता छन् ।

अन्य एक सय ७८ जना घाइते भएका गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारी जानकारी दिए।

हालसम्म बाढीपहिरो प्रभावित क्षेत्रबाट १७ हजार एक सय २० जनाको उद्धार गरिएको छ भने सहायता परिचालन र अवरुद्ध राजमार्गको मर्मत गरी यातायात सञ्चालन गर्न प्रयास भइरहेको प्रवक्ता तिवारीले बताए ।

प्रकाशित मिति: २०८१ आश्विन १९, शनिबार ०८:०५

तपाईको प्रतिक्रिया !