हात्तीको आक्रमणमा किसानको मृत्यु

हात्तीको आक्रमणमा किसानको मृत्यु
मधेशपत्र मधेशपत्र २०८१ आश्विन १३, आईतवार ११:००
हात्तीको आक्रमणमा किसानको मृत्यु

कञ्चनपुर : हात्तीको आक्रमणमा परी लालझाडी गाउँपालिका–४ डाँडाजाइका ५० वर्षीय किसान रामदल रानाको मृत्यु भएको छ ।

गाउँपालिका अध्यक्ष निर्मल रानाका अनुसार खेतमा आएका हात्तीले रानालाई आक्रमण गरेका हुन् ।

ADVERTISEMENT

किसान रानाको घटनास्थलमा नै मृत्यु भएको अध्यक्ष रानाले बताए । उनले हात्ती धपाउन जानुभएको थियो । घटनास्थलतर्फ प्रहरी गइसकेका जानकारी उनले दिए ।

प्रकाशित मिति: २०८१ आश्विन १३, आईतवार ११:००

तपाईको प्रतिक्रिया !