ठगीको अभियोगमा पक्राउ

ठगीको अभियोगमा पक्राउ
मधेशपत्र मधेशपत्र २०८२ चैत्र १७, मंगलवार १७:१५
ठगीको अभियोगमा पक्राउ

काठमाडौं : वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ परेका छन्।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक मनोहरप्रसाद भट्टका अनुसार ललितपुरको गोदावरी नगरपालिका–१९ बस्ने ३८ वर्षीय रिजेन नगरकोटीले न्युजिल्यान्ड पठाइदिने बहानामा रु १६ लाख ३० हजार ठगी गरेको अभियोगमा निजलाई आज पक्राउ गरिएको हो।

ADVERTISEMENT

अभियुक्तलार्ई आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको छ।

प्रकाशित मिति: २०८२ चैत्र १७, मंगलवार १७:१५
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !