सुनको मूल्य सामान्य वृद्धि

सुनको मूल्य सामान्य वृद्धि
राधेश्याम राउत राधेश्याम राउत २०८२ श्रावण १९, सोमबार १२:४७
सुनको मूल्य सामान्य वृद्धि

जनकपुरधाम : नेपाली बजारमा सोमबार सुनको मूल्य सामान्य वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा छापावाल सुनको मूल्य १०० रुपैयाँ बढेर तोलामा १ लाख ९६ हजार ६०० रुपैयाँ कायम भएको हो ।

ADVERTISEMENT

यसअघि आइतबार छापावाल सुन तोलामा १ लाख ९६ हजार ५०० रुपैयाँ थियो । यस्तै सोमबार चाँदीको पनि मूल्य बढेको छ । आइतबार तोलामा २ हजार २५० रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार बढेर तोलामा २ हजार २५५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

प्रकाशित मिति: २०८२ श्रावण १९, सोमबार १२:४७
राधेश्याम राउत

राधेश्याम राउत

लेखक


तपाईको प्रतिक्रिया !