काँग्रेस संसदीय दलको बैठक आज बस्दै

काँग्रेस संसदीय दलको बैठक आज बस्दै
मधेशपत्र मधेशपत्र २०८२ जेष्ठ ३, शनिबार ०८:५८
काँग्रेस संसदीय दलको बैठक आज बस्दै

काठमाडौँ : नेपाली काँग्रेसको संसदीय दलको बैठक आज बस्दैछ। बैठक दिउँसो २:०० बजे संसद् भवन नयाँबानेश्वरमा बस्ने छ ।

बैठकमा संसद्‌मा छलफलको क्रममा रहेका विधेयक र आगामी वर्षको बजेटबारे छलफल हुनेछ। साथै समसामयिक विषयमा विचार-विमर्श हुने जनाइएको छ ।

ADVERTISEMENT

प्रकाशित मिति: २०८२ जेष्ठ ३, शनिबार ०८:५८
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !