बुधबार मोहम्मद जयन्तीमा मुस्लिम धर्मावलम्बीलाई सार्वजनिक बिदा

बुधबार मोहम्मद जयन्तीमा मुस्लिम धर्मावलम्बीलाई सार्वजनिक बिदा
राधेश्याम राउत राधेश्याम राउत २०८३ भाद्र ९, मंगलवार १७:०८
बुधबार मोहम्मद जयन्तीमा मुस्लिम धर्मावलम्बीलाई सार्वजनिक बिदा

जनकपुरधाम : सरकारले मुस्लिम धर्मावलम्बीहरूको महत्वपूर्ण पर्व मोहम्मद जयन्तीका अवसरमा बुधबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

 

ADVERTISEMENT

मोहम्मद जयन्ती मुस्लिम समुदायले इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मदको जन्मदिनका रूपमा धार्मिक श्रद्धा र उत्साहका साथ मनाउने पर्व हो। उक्त दिन मुस्लिम धर्मावलम्बीहरूले विभिन्न धार्मिक कार्यक्रम, प्रार्थना तथा सामाजिक गतिविधि आयोजना गर्ने गर्छन्।

सरकारको निर्णयअनुसार बुधबार मुस्लिम धर्मावलम्बीहरूलाई सार्वजनिक बिदा रहनेछ। सम्बन्धित निकायहरूले बिदासम्बन्धी सूचना कार्यान्वयन गर्न अनुरोध गरिएको छ।

प्रकाशित मिति: २०८३ भाद्र ९, मंगलवार १७:०८
राधेश्याम राउत

राधेश्याम राउत

लेखक


तपाईको प्रतिक्रिया !