शेखर गोल्छा फेरि प्रहरीको नियन्त्रणमा

शेखर गोल्छा फेरि प्रहरीको नियन्त्रणमा
मधेश पत्र मधेश पत्र २०८३ बैशाख २२, मंगलवार ११:५४
शेखर गोल्छा फेरि प्रहरीको नियन्त्रणमा

काठमाडौँ : हिमालयन रिइन्स्योरेन्स लिमिटेडका तत्कालीन अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष शेखर गोल्छा पक्राउ परेका छन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले उनलाई पुनः नियन्त्रणमा लिएको हो।

ADVERTISEMENT

यसअघि पक्राउ परेका गोल्छा सर्वोच्च अदालतको आदेशपछि सोमबारमा धरौटीमा रिहा भएका थिए । अदालतको आदेशबाट छुटे लगत्तै उनलाई पुनः पक्राउ गरिएको हो ।

प्रकाशित मिति: २०८३ बैशाख २२, मंगलवार ११:५४
मधेश पत्र

मधेश पत्र

लेखक


तपाईको प्रतिक्रिया !