विकेटका लागि ओमानविरुद्ध संघर्ष गर्दै नेपाल

विकेटका लागि ओमानविरुद्ध संघर्ष गर्दै नेपाल
मधेश पत्र मधेश पत्र २०८३ बैशाख १६, बुधबार १०:४८
विकेटका लागि ओमानविरुद्ध संघर्ष गर्दै नेपाल

काठमाडौं : घरेलु मैदानमा जारी आईसीसी विश्वकप लिग-२ त्रिकोणात्मक सिरिजमा नेपाल विकेटका लागि ओमानविरुद्ध संघर्ष गरिरहेको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरिरहेको ओमानले १० ओभरको समाप्तिमा बिनाविकेटको क्षतिमा ५९ रन बनाएर खेलिरहेको छ।

ADVERTISEMENT

क्रिजमा जतिन्दर सिंह ४३ र अशिष ओडेडारा १४ रन बनाएर खेलिरहेका छन्।

प्रकाशित मिति: २०८३ बैशाख १६, बुधबार १०:४८
मधेश पत्र

मधेश पत्र

लेखक


तपाईको प्रतिक्रिया !