विश्वासको मत लिँदै मधेसका मुख्यमन्त्री सिंह

विश्वासको मत लिँदै मधेसका मुख्यमन्त्री सिंह
मधेशपत्र मधेशपत्र २०८२ आश्विन २८, मंगलवार १२:४५
विश्वासको मत लिँदै मधेसका मुख्यमन्त्री सिंह

जनकपुरधाम : मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह मंगलबार विश्वासको मत लिँदै छन्।

आज दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री सिंहले विश्वासको मतका लागि प्रस्ताव पेस गर्ने भएका हुन्।

ADVERTISEMENT

नेपाली कांग्रेस, नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेका छन्।

कांग्रेसले एमाले र जनमतको समर्थनमा सरकारमा दाबी पेस गरिसकेको छ।

प्रकाशित मिति: २०८२ आश्विन २८, मंगलवार १२:४५
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !