मलेसियामा ८ वर्षदेखि सम्पर्कविहीन महोत्तरीका सुरेश, परिवार चिन्तामा

मलेसियामा ८ वर्षदेखि सम्पर्कविहीन महोत्तरीका सुरेश, परिवार चिन्तामा
मधेशपत्र मधेशपत्र २०८२ आश्विन ३, शुक्रबार २०:२७
मलेसियामा ८ वर्षदेखि सम्पर्कविहीन महोत्तरीका सुरेश, परिवार चिन्तामा

जनकपुरधाम : रोजगारीका लागि मलेसिया गएका महोत्तरीका एक जना ८ वर्षदेखि सम्पर्कविहीन भएका छन्। लामो समयदेखि कुनै खबर नआएपछि परिवारजन दिनहुँ छोराको प्रतिक्षामा पीडामा दिन काटिरहेका छन्।

महोत्तरीको औरही नगरपालिका–८ स्थायी घर भएका ३८ वर्षीय सुरेश राय यादव करिब ११ वर्षअघि रोजगारीका लागि मलेसिया गएका थिए। तर, गएको ८ वर्षदेखि उनले परिवारसँग सम्पर्क गरेका छैनन्।

ADVERTISEMENT

निज यादवबारे कुनै जानकारी भए तत्काल मलेसियास्थित नेपाली दूतावासलाई सम्पर्क गरिदिन परिवारले सम्पूर्ण नेपाली समुदायसँग अपिल गरेका छन्।

प्रकाशित मिति: २०८२ आश्विन ३, शुक्रबार २०:२७
मधेशपत्र

मधेशपत्र

लेखक

तपाईको प्रतिक्रिया !