जेनजी आन्दोलनमा मृत्यु भएकाको शोकमा माइतीघर मण्डलामा दीप प्रज्वलन

जेनजी आन्दोलनमा मृत्यु भएकाको शोकमा माइतीघर मण्डलामा दीप प्रज्वलन
मधेशपत्र मधेशपत्र २०८२ आश्विन १, बुधबार २०:०६
जेनजी आन्दोलनमा मृत्यु भएकाको शोकमा माइतीघर मण्डलामा दीप प्रज्वलन

काठमाडौं : जेनजी पुस्ताको आन्दोलनमा मृत्यु भएकाको शोकमा दीप प्रज्वलन गरिएको छ।

काठमाडौंको माइतीघर मण्डलामा बुधबार साँझ भेला भएर मृतकका परिवार तथा जेनजी युवाहरुले देशैभरिका शहीदको सम्झनामा दीप प्रज्वलन गरेका हुन् । मृतकप्रति श्रदाञ्जली दिंदै उनीहरुले परिवाजनप्रति गहिरो समवेदना समेत व्यक्त गरेका छन् ।

ADVERTISEMENT

उनीहरुले देशमा आफूहरुको योगदानले राजनीतिक स्थिरता, शान्ति र समृद्धि हुने विश्वास समेत व्यक्त गरेका हुन् । गत भदौ २३ र २४ गते भएको भ्रष्टाचारविरोधी जेनजीको आन्दोलनको क्रममा देशैभरी ७४ जनाको मृत्यु भएको छ ।

साेही आन्दोलनमा परी सयौं घाइते भएका हुन् ।

प्रकाशित मिति: २०८२ आश्विन १, बुधबार २०:०६
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !