जेन-जी प्रदर्शनः मृत्यु हुनेको संख्या १९ पुग्यो

जेन-जी प्रदर्शनः मृत्यु हुनेको संख्या १९ पुग्यो
मधेशपत्र मधेशपत्र २०८२ भाद्र २३, सोमबार १९:१२
जेन-जी प्रदर्शनः मृत्यु हुनेको संख्या १९ पुग्यो

काठमाडौं : काठमाडौंमा भएको जेन–जी पुस्ताको प्रदर्शनमा मृत्यु हुनेको संख्या १९ पुगेको छ।

बानेश्वरमा भएको आन्दोलनमापरी १९ जना प्रर्दशनकारीको मृत्यु भएको स्वास्थ्यमन्त्रीका प्रेस संयोजक पवन पौंडेलले जानकारी दिए।
उनको अनुसार दुई सय ५६ जना घाइते भएका छन्।

ADVERTISEMENT

उनले भने,‘अहिलेसम्म मृत्यु हुनेको संख्या १९ पुगेको छ। दुई सय ५६ जना घाइते र २२ जना गम्भीर घाइते छन्।’

प्रकाशित मिति: २०८२ भाद्र २३, सोमबार १९:१२
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !