उखु किसानको मागप्रति नेताहरूको ऐक्यबद्धता (तस्बिरहरू)

उखु किसानको मागप्रति नेताहरूको ऐक्यबद्धता (तस्बिरहरू)
मधेशपत्र मधेशपत्र २०८२ भाद्र १०, मंगलवार १७:२६
उखु किसानको मागप्रति नेताहरूको ऐक्यबद्धता (तस्बिरहरू)

काठमाडौं : काठमाडौं केन्द्रीत आन्दोलन गरिरहेका उखु किसानहरुको समर्थनमा राजनीतिक दलका शीर्ष नेताहरु माइतीघरमा पुगेका छन्।

मंगलबार माइतीघरमा उखु किसानहरुको आन्दोलनमा नेताहरु माधव कुमार नेपाल, डा. बाबुराम भट्टराई, नारायणकाजी श्रेष्ठलगायतका नेता आन्दोलनरत किसानको मागप्रति ऐक्यबद्धता जनाए।

ADVERTISEMENT

 

प्रकाशित मिति: २०८२ भाद्र १०, मंगलवार १७:२६
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !