‘नेपालको कम्युनिस्ट आन्दोलन संकटको अवस्थामा’: माधव नेपाल

‘नेपालको कम्युनिस्ट आन्दोलन संकटको अवस्थामा’: माधव नेपाल
मधेशपत्र मधेशपत्र २०८२ भाद्र ९, सोमबार १७:१६
‘नेपालको कम्युनिस्ट आन्दोलन संकटको अवस्थामा’: माधव नेपाल

काठमाडौँ : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले नेपालको कम्युनिस्ट आन्दोलन संकटको अवस्थामा रहेको बताएका छन्।

पार्टी पुनर्गठन दिवसका सन्दर्भमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै कम्युनिस्ट आन्दोलनमा मात्रै भई राजनीतिक दलहरूमाथि नै चुनौती बढिरहेको बताए।

ADVERTISEMENT

उनले भने, ‘हामी चुनौतीलाई पन्छाउँदै अघि बढिरहेका छौँ। त्यसलाई समाधान गर्ने आँट राख्नुपर्छ। पार्टीभित्र समस्या पनि छन्, पार्टीमा काम गर्ने साथीहरू पनि छन्, सबै यहाँ धाउने मात्रै होइन, जिल्ला सदरमुकाममा गएर मात्रै बस्न पनि पाइँदैन। जिम्मेवारी लिएपछि पूरा गर्नुपर्छ।’

प्रकाशित मिति: २०८२ भाद्र ९, सोमबार १७:१६
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !