रवी लामिछानेलाई भिटामिन ‘डि’को कमी

रवी लामिछानेलाई भिटामिन ‘डि’को कमी
मधेशपत्र मधेशपत्र २०८२ भाद्र ३, मंगलवार १३:३४
रवी लामिछानेलाई भिटामिन ‘डि’को कमी

काठमाडौं : राष्ट्रिय स्वातन्त्र पार्टीका सभापति रवी लामिछानेलाई भिटामिन ‘डि’ को कमी देखिएको छ।

लामिछानेको रगत परीक्षणको रिपोर्ट वारे डा.जितेन्द्र प्रसाद यादवले दिएको जानकारी अनुसार उनको शरीरमा भिटामिन ‘डि’ को कमी देखिएको हो।

ADVERTISEMENT

रूपन्देही कारागारमा १२६ दिनसम्म भित्र नै थुनेर राखेको, बाहिरी हावा नपाएको र धेरै दिनसम्म शरीरले घाम नपाएको कारण यस्तो भएको भन्ने राय डाक्टर यादवको रहेको छ।

केही कुरामा गम्भीर सावधानी अपनाउन आवश्यक रहेको हुनाले डा. जितेन्द्र प्रसाद यादवले सभापतिलाई भेट्न नख्खु कारागार पुगेका छन्।

प्रकाशित मिति: २०८२ भाद्र ३, मंगलवार १३:३४
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !