एमालेका सांसदलाई खाली कागजमा हस्ताक्षर गराइँदै

एमालेका सांसदलाई खाली कागजमा हस्ताक्षर गराइँदै
मधेशपत्र मधेशपत्र २०८२ भाद्र ३, मंगलवार ११:५३
एमालेका सांसदलाई खाली कागजमा हस्ताक्षर गराइँदै

काठमाडौं : नेकपा (एमाले)को संसदीय दलले सांसदहरूलाई खाली कागजमा हस्तक्षर गराइरहेको छ ।

एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा सांसदहरूलाई खाली कागजमा हस्ताक्षर गरइएको एक सांसदले मधेशपत्रलाई जानकारी दिए । उनका अनुसार एजेण्डा नखुलाई खाली कागजमा सांसदहरूलाई हस्ताक्षर गराइएको हो ।

ADVERTISEMENT

एमालेले उपसभामुख इन्दिरा रानामगरलाई पदबाट हटाउने विषयमा छलफलका लागि आज संसदीय दलको बैठक बोलाएको थियो । यद्यपि, बैठक सुरु नहुँदै खाली कागजमा हस्ताक्षर गरिएको हो ।

प्रकाशित मिति: २०८२ भाद्र ३, मंगलवार ११:५३
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !