कांग्रेसको पदाधिकारी बैठक देउवा निवासमा जारी

कांग्रेसको पदाधिकारी बैठक देउवा निवासमा जारी
मधेशपत्र मधेशपत्र २०८२ भाद्र ३, मंगलवार ११:०५
कांग्रेसको पदाधिकारी बैठक देउवा निवासमा जारी

काठमाडौं : नेपाली कांग्रेसको पदाधिकारी बैठक जारी छ ।

पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा पदाधिकारी बैठक जारी रहेको एक नेताले मधेशपत्रलाई जानकारी दिए ।

ADVERTISEMENT

सत्तरुढ दलहरूले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपसभामुख बनेकी इन्दिरा रानामगरलाई पदबाट हटाउने तयारी गरेको छ । त्यसका लागि कांग्रेस आन्तरिक छलफलमा जुटेको छ ।

त्यस्तै कांग्रेसले आज बिहान १० बजेदेखि २ बजेसम्म सांसदहरूलाई सिंहदरबारमा उपस्थित हुन भनेकाे छ ।

प्रकाशित मिति: २०८२ भाद्र ३, मंगलवार ११:०५
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !