रवि लामिछानेलाई नख्खु कारागार पुर्‍याइयो

रवि लामिछानेलाई नख्खु कारागार पुर्‍याइयो
मधेशपत्र मधेशपत्र २०८२ श्रावण ३१, शनिबार १९:१२
रवि लामिछानेलाई नख्खु कारागार पुर्‍याइयो

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेलाई ललितपुरस्थित नख्खु कारागार पुर्‍याइएको छ ।

कारागार व्यवस्थापन विभागले हिजो गरेको निर्णय अनुसार लामिछानेलाई आज रुपन्देही कारागारबाट सिधै नख्खु ल्याइएको हो ।

ADVERTISEMENT

बुद्ध एयरको विमानबाट उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नख्खु कारागार लगिन पुर्‍याइएको हो । उनको स्वागतमा नख्खु कारागारमा पार्टीका सांसद, नेता तथा समर्थकहरू पुगेका छन् ।

प्रकाशित मिति: २०८२ श्रावण ३१, शनिबार १९:१२
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !