नेपाल सद्भावना पार्टीको पुनर्गठनपछि धारणा सार्वजनिक गर्न बिहीबार पत्रकार भेटघाट

नेपाल सद्भावना पार्टीको पुनर्गठनपछि धारणा सार्वजनिक गर्न बिहीबार पत्रकार भेटघाट
मधेशपत्र मधेशपत्र २०८२ श्रावण २८, बुधबार २१:२५
नेपाल सद्भावना पार्टीको पुनर्गठनपछि धारणा सार्वजनिक गर्न बिहीबार पत्रकार भेटघाट

काठमाडौं : नेपाल सद्भावना पार्टीले पुनर्गठनपछि आगामी कार्यदिशा र समसामयिक राजनीतिबारे आफ्नो धारणा सार्वजनिक गर्ने भएको छ।

पार्टीका अध्यक्ष अनिलकुमार झाले बिहीबार काठमाडौंमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरिएको जानकारी दिएका छन्।

ADVERTISEMENT

कार्यक्रम आगामी साउन २९ गते अनामनगरस्थित कार्निवल रेस्टुरेन्टमा दिउँसो १ बजे सुरु हुनेछ। कार्यक्रममा सञ्चारकर्मीहरूसँग अन्तरक्रिया गर्दै पार्टीको राजनीतिक दृष्टिकोण र आगामी योजनाबारे जानकारी गराइने पार्टीले जनाएको छ।

प्रकाशित मिति: २०८२ श्रावण २८, बुधबार २१:२५
मधेशपत्र

मधेशपत्र

लेखक

तपाईको प्रतिक्रिया !