एसईई परीक्षामा १ लाख ६७ हजार विद्यार्थी फेल

एसईई परीक्षामा १ लाख ६७ हजार विद्यार्थी फेल
मधेशपत्र मधेशपत्र २०८२ असार १४, शनिबार ०६:३६
एसईई परीक्षामा १ लाख ६७ हजार विद्यार्थी फेल

काठमाडौं : माध्यमिक शिक्षा परीक्षामा १ लाख ६७ बढी परीक्षार्थी अनुत्तीर्ण भएका छन्।

शुक्रबार राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको नतिजा अनुसार १ लाख ६७ हजार ५९७ अनुत्तीर्ण भएका हुन्।

ADVERTISEMENT

गत २०८१ साल चैत्र ७ गतेदेखि सञ्चालन भएको एसईई परीक्षामा करिब ५ लाख १४ हजार ७१ जना विद्यार्थी सहभागी भएका थिए।

प्रकाशित मिति: २०८२ असार १४, शनिबार ०६:३६
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !