आलमलाई सफाइ दिने न्यायाधीशमाथि मोसो प्रहार

आलमलाई सफाइ दिने न्यायाधीशमाथि मोसो प्रहार
मधेशपत्र मधेशपत्र २०८२ जेष्ठ २९, बिहीबार १६:४८
आलमलाई सफाइ दिने न्यायाधीशमाथि मोसो प्रहार

काठमाडौं : नेकपा बहुमतका कार्यकर्ताहरूले उच्च अदालत, वीरगञ्जका न्यायाधीश डा. खुसीराम थारुलाई मोसो प्रहार गरेका छन् ।

उनीहरूले कार्यकक्षमै पुगेर न्यायाधीश थारुमाथि मोसो प्रहार गरेका हुन् । मोसो प्रहार गरेलगत्तै प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

ADVERTISEMENT

थारुसहितको इजलासले केही दिनअघि ज्यान मुद्दामा कारागारमा रहेका नेपाली कांग्रेसका पूर्वसांसद अफताब आलमलाई सफाइ दिएको थियो ।

प्रकाशित मिति: २०८२ जेष्ठ २९, बिहीबार १६:४८
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !