पुर्वशिक्षक यादव जनमत प्रवेश ,अध्यक्ष डा.राउतले गरे स्वागत

पुर्वशिक्षक यादव जनमत प्रवेश ,अध्यक्ष डा.राउतले गरे स्वागत
मनोजकुमार मोरबैता मनोजकुमार मोरबैता २०८२ बैशाख १९, शुक्रबार १५:००
पुर्वशिक्षक यादव जनमत प्रवेश ,अध्यक्ष डा.राउतले गरे स्वागत

जनकपुरधाम : सप्तरीको बोदेबरसाइन नगरपालिका-७ का पुर्वशिक्षक शंकर प्रसाद यादव जनमत प्रवेश गरेका छन् ।

शुक्रबार जनमत पार्टीका कार्यलय काठमाडौंस्थित मध्यबानेश्वरमा पुगेर पुर्वशिक्षक यादवले जनमत पार्टीमा प्रवेश गरेका हुन् ।

उनलाई जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सीके राउतले खादा अबिरको टीका लगाउदै पार्टीमा प्रवेश गराइएको छ।साथै,पार्टीको सदस्यतासमेत अध्यक्ष डा.राउतले प्रदान गरिएको पार्टीका नेता माधव सिंहले बताए ।

 

प्रकाशित मिति: २०८२ बैशाख १९, शुक्रबार १५:००

तपाईको प्रतिक्रिया !