जनमत पार्टी धनुषाले गरे तीन पालिकाको कार्यसमिति विघटन

जनमत पार्टी धनुषाले गरे तीन पालिकाको कार्यसमिति विघटन
मधेशपत्र मधेशपत्र २०८१ फाल्गुन १५, बिहीबार २०:३४
जनमत पार्टी धनुषाले गरे तीन पालिकाको कार्यसमिति विघटन

जनकपुरधाम : डा.सीके राउत नेतृत्वको जनमत पार्टीले धनुषाको तीन पालिकाका कार्यसमिति विघटन गरिएको छ।

जनमत पार्टी धनुषा इन्चार्ज सुरेन्द्र कुमार मण्डलले जनकपुरधाम उपमहानगरपालिका,विदेह नगरपालिका र सबैला नगरपालिकाका कार्यसमिति विघटन गरेको बताए ।

इन्चार्ज मण्डलले यी तीन पालिकाका कार्यसमितिहरुले संतोषजनक काम नगरेकोले विघटन गरेका हुन।

प्रकाशित मिति: २०८१ फाल्गुन १५, बिहीबार २०:३४

तपाईको प्रतिक्रिया !