पुर्व प्रधानाध्यापक सत्यनारायण जनमत प्रवेश, अध्यक्ष राउतद्वारा स्वागत

पुर्व प्रधानाध्यापक सत्यनारायण जनमत प्रवेश, अध्यक्ष राउतद्वारा स्वागत
मधेशपत्र मधेशपत्र २०८१ भाद्र २६, बुधबार १८:१२
पुर्व प्रधानाध्यापक सत्यनारायण जनमत प्रवेश, अध्यक्ष राउतद्वारा स्वागत

काठमाडौं: मधेश प्रदेशका राजधानी जनकपुरधामस्थित रहेका सरस्वती माध्यमिक विद्यालयका अवकाश प्राप्त पुर्व प्रधानाध्यापक सत्यनारायण मण्डल जनमत पार्टीमा प्रवेश गरेका छन् ।

बुधबार काठमाडौंको मध्य बानेश्वरस्थित रहेका जनमत पार्टीका केन्द्रिय सम्पर्क कार्यलयमा पुर्व प्राधानाध्यापक मण्डललाई जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सीके राउतले पार्टी प्रवेश गराइएको छ।

ADVERTISEMENT

अध्यक्ष डा.राउतले खादा टीका लगाउदैँ उनलाई पार्टीको सदस्यता प्रदान गरि पार्टीमा स्वागत गरेका हुन् ।

पुर्व प्रधानाध्यापक मण्डलको घर सिरहाको कल्याणपुर नगरपालिका -१ मा रहेको जनमत पार्टी केन्द्रिय सचिवालय प्रमुख राजेश मण्डलले बताए ।

प्रकाशित मिति: २०८१ भाद्र २६, बुधबार १८:१२

तपाईको प्रतिक्रिया !