खानेपानी मन्त्री यादवसँग फोनमै किरण साहको चर्काचर्की (भिडियो )

पर्सा : संघीय खानेपानी मन्त्री प्रदीप यादवकै लापरबाहीका कारण हैजा र झाडापखाला नियन्त्रण बाहिर गएको आरोप लगाउँदै बिरगंजकी किरण साहले फोनमै मन्त्रीसँग चर्काचर्की गरेकी छिन्। ADVERTISEMENT हाल हैजा र झाडापखालाका कारण पर्सा र आसपासका जिल्लामा दर्जनौँ नागरिकको ज्यान गइसकेको छ भने सयौँ संक्रमित अस्पतालमा उपचारको पर्खाइमै छट्पटी भइरहेका छन्। यस्तो अवस्थामा समेत जनप्रतिनिधिहरूको सक्रियता नदेखिएको … Continue reading खानेपानी मन्त्री यादवसँग फोनमै किरण साहको चर्काचर्की (भिडियो )